धरौटी रकम फिर्ता लिन आउने सम्बन्धी सुचना।

धरौटी रकम फिर्ता लिन आउने सम्बन्धी सुचना।

सूचना: धरौटी रकम फिर्ता लिन आउने सम्बन्धी सुचना।

प्रथम पटक प्रकाशन मिति:२०८३।०१।१७

 

      यस केन्द्रमा विगत लामो समय देखि केहि व्यक्ती/फर्महरुले नियमानुसार धरौटी रकम जम्मा गर्दै आउनु भएको छ ।२०८१ साल  असार मसान्त सम्म धरौटी फिर्ता ठहर भएका, कार्यसम्पन्न भएका,प्रयोजन समाप्त भएका तथा धरौटीको अवधि समाप्त भएका र उक्त धरौटी रकम फिर्ताका लागि लागि हाल सम्म आवेदन पेश नगरेका व्यक्ती/फर्महरुलाइ आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली,२०७७ को नियम ६६ र ६७() बमोजिम त्यस्तो धरौटी रकम सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिन भित्र फिर्ता लिन आउनु हुन यो सूचना प्रकाशित गरीएको छ। 

धरौटीको विवरण

शि.नं.

धरौटी राख्ने व्यक्ती/संस्थाको नाम

रकम रु.

.

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र

रु.१०३७१५।००

.

कुशुम ट्रेड एण्ड सप्लायर्स

रु.१९५०।००