सूचना
१२ औं ग्रामिण स्वास्थ्यकर्मी सम्मेलन सम्बन्धमा |
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र निक साइमन्स इन्स्टिच्युको संयुक्त आयोजनामा विगत वर्ष झैँ यस वर्ष पनि मिति २०८०/१२/०७ देखि ९ गते सम्म ग्रामिण स्वस्थ्यार्मी समेलन काठमाडौँमा हुने निर्णय भएकोले सो सम्मेलनमा सहभागी हुन यस तालिम केन्द्रमा मिति २०८०/०९/२९ गते सम्म आइपुग्ने गरि केस स्टोरी पठाउनुहुन अम्बंधित स्वास्थ्यकर्मीहरुलाई अनुरोध छ |